बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको बुद्ध एयर जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ।

काठमाडौँको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केही बेर अघि अवतरण भएको हो।

सम्बन्धित समाचार : बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन

Tags :
प्रतिक्रिया दिनुहोस