राजनीतिक रूपमा नियुक्त सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राजनीतिक रूपमा नियुक्त सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सरकारले राजनीतिक रूपमा नियुक्त सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस