नेप्सेका सीईओ साउदले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेप्सेका सीईओ साउदले दिए राजीनामा


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा गरेका थिए ।

सम्बन्धीत समाचार:नेपाल स्टक एक्सचेन्जका सीईओ साउदले राजीनामा दिँदै

Tags :
प्रतिक्रिया दिनुहोस