२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिणाममुखी अनुसन्धानमा ध्यान दिन मन्त्री भुसालको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन्।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे बिहिबार जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रिकृत गर्न निर्देशन दिइन् । नदीसँगै बग्ने गेग्रानको उचित व्यवस्थापन गरेर बस्ती कसरी जोगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले भनिन्, ‘देशको विकासका लागि आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान हुनुपर्छ, धेरैतिर हात हाल्नुभन्दा राष्ट्रिय प्राथमिकताका विषयलाई ध्यान दिनुहोस् ।’

निश्चित समयमा विज्ञसँग परामर्श गरेर अनुसन्धान गर्न निर्देशन दिँदै उनले भनिन्, ‘अनुसन्धानको नतिजालाई ‘टाइ अप’ गरेर काम गर्नुपर्छ, व्यावहारिक र कार्यान्वयन गर्ने खालको रिसर्च हुनुपर्छ । त्यसो भएन भने वौद्धिक विलाशिता मात्र हुन्छ ।’

केन्द्रले नदीको बहाव, बाढीपहिराको हुने क्षति, जलस्रोत कूटनीतिलगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । केन्द्रका प्रमुख डा महेश्वर श्रेष्ठले जनशक्तिको अभाव भएको तथा भएका जनशक्ति पनि काजमा अन्त गएकाले समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस