काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीभित्र देखिएको समस्याको विषयमा छलफल हुने बताइएको छ ।