एमाले कार्यदलको बैठक आज पनि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले कार्यदलको बैठक आज पनि


२३ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठकमा एमालेको सङ्गठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ ।

एमालेको पार्टी एकता जोगाउनको लागि मङ्गलवार बसेको बैठक बुधवार पुनः बस्ने गरी विना निष्कर्ष टुङ्गिएको थियो ।

एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

Tags :
प्रतिक्रिया दिनुहोस