५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनबाट ४० लाख खोप ल्याउने तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । चीनबाट कोरोना खोप ल्याउने तालिका सार्वजनिक भएको छ । चीनबाट ल्याउने भनिएको ४० लाख डोज कोरोना खोपको तालिका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सार्वजनिक गरेका हुन् ।

तालिकाअुनसार असार २४ गते नेपाल एयरलाइन्सको विमान खोप ल्याउन बेइजिङ उड्ने छ । २५ गते खोप ल्याएर नेपाल फर्किने छ ।

खोपका लागि अर्को उडान असार ३१ गते हुने छ । चीनबाट खोप लिएर साउन १ गते नेपाल फर्किने छ ।

यसैगरी साउन ७ गते तेस्रो उडान हुने छ । ८ गते कोरोना खोप लिएर नेपाल फर्किने कार्य तालिका रहेको छ ।

यसरी चीनबाट साउन ८ गतेसम्म तीन खेपमा ४० लाख डोज खोप नेपाल आइपुग्ने छ ।

प्रतिक्रिया दिनुहोस