२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

अ+ अ-

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा १३ करोड ४० लाख, शसर्त अनुदानमा १८ करोड ४२ लाख, राजश्व बाँडफाँडमा आठ करोड २४ लाख, समपुरक अनुदानमा २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट १९ लाख, प्रदेशबाट वित्तीय समानीकरणमा ९७ लाख रहेको बताए ।

प्रदेशबाट विशेष अनुदानमा ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा एक करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट तीन करोड १४ लाख २२ हजार, सडक बोर्डबाट ३५ लाख, गत वर्षको मौज्दातबाट तीन करोड ५० लाख र सामाजिक सुरक्षातर्फ १२ करोड गरी जम्मा ६२ करोड १५ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

व्ययतर्फ चालू खर्च २४ करोड ३४ लाख ६५ हजार र पुँजीगत खर्च ३७ करोड ८० लाख ४८ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस