आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक केही बेरअघि मात्रै सुरु भएको हो ।

सम्बन्धित समाचार : साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुन सक्ने आङ्कलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस