साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ ।

प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस