२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा उल्ङ्घन गर्ने १५ सयलाई होल्डमा राखियो, ४४ सय प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ । काठमाडौँमा निषेधाज्ञा उल्ङ्घन गरेको आरोपमा १५ सय जनालाई प्रहरीले होल्ड गरेको छ ।

विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा उनीहरुलाई होल्ड गरिएको हो । आजमात्रै सानाठूला ९१९ सवारी साधनसमेत होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।होल्ड गरिएका सवारी साँझमात्रै प्रहरीले छाड्दै आएको छ ।

निषेधाज्ञाको पालना गराउन काठमाडौँमा मात्रै ४४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको एसएसपी सिंहले बताएका छन् । उनका अनुसार एक ‘सिफ्ट’मा एक हजार ४६० प्रहरी परिचालन गरिन्छ । तीन ‘सिफ्ट’मा गरेर ४४ सय प्रहरी फिल्डमा खटिने गरेको उनले जनाएका छन्।

प्रहरीले निषेधाज्ञामा पास नभएकाहरुलाई समेत उनीहरुको कामको प्रकृती हेरेर सहजीकरण गरिरहेको एसएसपी सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस