२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जानेका लागि निजी ५ वटा अस्पतालको परीक्षण मात्रै मान्य

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानका लागि कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने जिम्मा सबै सरकारी अस्पतालका साथै केवल ५ वटा निजी अस्पताललाई तोकेको छ । विदेश जानका लागि अत्यावश्यक पीसीआर रिपोर्ट नक्कली बनाउने कार्य बढेसँगै नियन्त्रणका लागि सरकारले त्यस्तो व्यवस्था गरेको हो ।

सरकारले सबै सरकारी प्रयोगशालाहरुका साथै स्टार हस्पिटल, नेपाल मेडिसिटी अस्पताल, मनमोहन मेमोरियल कलेज एन्ड टिचिङ हस्पिटल, युनिभर्सल कलेज अफ मेडिकल साइसेन्ज एन्ड टिचिङ हस्पिटल र ह्याम्स हस्पिटललाई मात्रै विदेश जानेको पीसीआर परीक्षण गर्ने अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना प्रकाशित गरी विदेश जाने व्यक्तिको पीसीआर परीक्षण सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ‘ए’ वर्गका प्रयोगशालाले मात्र गर्न पाउने निर्णय भएको जनाएको हो ।

सूचनामा विदेश जाने प्रयोजनका लागि पासपोर्ट र भारत यात्रा गर्नेको हकमा पहिचान खुल्ने कागजात परीक्षण गर्न नमूना संकलन गर्ने व्यवस्था प्रयोगशालालाई निर्देशन दिइएको छ । अनुमति पाएका सबै प्रयोगशालाले रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड देखिने तथा अनिवार्य आईएमयू अनलाइन प्रणालीबाट अद्यवाधिक हुने व्यवस्था लागू गर्नुपर्छ ।

No description available.

प्रतिक्रिया दिनुहोस