३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलास स्टिलको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको ट्युब मिल सञ्चालनमा

अ+ अ-

काठमाडौँ । हुलास स्टिल इन्डस्ट्रिजको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युबमिल सञ्चालनमा आएको छ ।

नेपालमा हट डिप गाल्भानाइजिङ र ८ इन्च ट्युब मिल सञ्चालन गर्ने पहिलो कम्पनी रहेको प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा ग्रुप कर्पोरेसन अन्तर्गतको हुलास स्टील इन्डष्ट्रिज नेपालमा बिजुली तथा टेलिफोनका पोलहरु उत्पादन गर्ने पनि पहिलो कम्पनी हो । सन् १९८६ मा हट डिप गाल्भानाइजिङ र सन् १९९९ मा ८ इन्च ट्युब मिल शुरु गरेको कम्पनीले जनाएकाे छ ।

ग्याल्भनाईज्ड पाईपका हिप्पो ब्राण्डका ब्ल्याक पाईप उत्पादन गर्दै आइरहेको कम्पनीले नेपाल बिधुत प्राधिकरण, नेपाल टेलिकमका साथै देशका विभिन्न गाउँपालिका, नगरपालिकाहरुमा पोलहरु आपूर्ति गर्दै आएको जनाएकाे छ । साथै भारत तथा भुटानका सरकारी निकायहरुद्धारा सञ्चालित विभिन्न परियोजनाहरुमासमेत आफ्नाउत्पादनहरु आपूर्ति गर्दै आएको कम्पनीको दावी छ ।

इन्डस्ट्रिजले ७ देखी १३ मिटरसम्म लम्बाइ र आइएस १७१३–१९८० बाट गुणस्तर प्रमाणित कालो तथा ग्यालभनाइज्ड स्टील ट्यूवलर पोलहरु उत्पादन गर्दै आइरहेको छ ।

नेपाल गुणस्तर १९९ को मापदण्ड अनुसार आधा इन्चदेखि ८ इन्चसम्मको(गोलो पाइप) र विभिन्न साइजको(रेगुलेटर) सेक्सन र वर्गाकार(स्क्वाइर) सेक्सन पाईपहरुको उत्पादन गर्दै आइरहेको हुलास स्टील इन्डस्ट्रिजले ट्राफिक लाइट टुबुलर पोल, सडक बत्तीका लागि प्रयोग हुने टुबुलर पोल स्ट्रक्चर,टावर,झोलुंगे पुलका उपकरणलगायतमा आवश्यकता अनुसारको निर्माण आदि काम गर्दै आइरहेकोसमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस