२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी विचार राष्ट्रिय समाजको पदाधिकारी एवम् सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । बिपी विचार राष्ट्रिय समाजको पदाधिकारी एवम् सदस्य मनोनीत गरिएको छ ।

समाजका सभापति कुलबहादुर गुरुङले समाजको विधान २०७१ र २०७६ को(संशोधन एवम् परिमार्जन सहित)को धारा १३(२) अनुसार विधानको परिधिभित्र रहेर आज पदाधिकारी एवम् सदस्य मनोनीत गरेका हुन् ।

गुरुङले सहसभापतिमा गोविन्दराज जोशी, महासचिवमा विनयध्वज चन्द, उपमहासचिवमा रामबहादुर गुरुङ र कोषाध्यक्षमा राजन पन्तलाई मनोनयन गरेका छन् । यस्तै सदस्यमा लक्ष्मणप्रसाद घिमिरे, रेवतीप्रसाद भुसाल, सुरेन्द्र हमाल, हस्तबहादुर मल्ल, खगेन्द्रराज रेग्मी, लोकेश ढकाल, लक्ष्मण राय यादव, भोजराज रेग्मी, हरि दर्शन श्रेष्ठ, राजेन्द्रप्रसाद पन्त, खेमराज सेढाइँ, गङ्गाबहादुर कुँवर, लीला सुब्बा, दिलकुमारी राई, कविराज न्यौपाने र दिनेश भट्टराई रहेका छन् ।

यसैगरी अन्य सदस्यहरूमा गीता रेग्मी, दीपक लोहनी, ढुण्डिराज पोखरेल, चुन्नीशरण यादव, रामकुमार यादव, बजरङ्ग शाह, डा वासुदेव खनाल, राजनप्रसाद दाहाल, अरुणसिंह राठौर, ठान बहादुर रोकाया, नारायण भट्टराई, वीरबहादुर हमाल, चिरञ्जीवी शर्मा र तिलक भण्डारीलाई चयन गरिएको छ । विसं २०६८ मा स्थापना भएको समाजको तेस्रो महाधिवेशनबाट कुलबहादुर गुरुङ सभापति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस