१२ वर्षमा खोलो फर्कियो खानेपानीमा, ०६६ सालमा खुलाएको विज्ञापनको नतीजा ०७८ सालमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१२ वर्षमा खोलो फर्कियो खानेपानीमा, ०६६ सालमा खुलाएको विज्ञापनको नतीजा ०७८ सालमा


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । एउटा चर्चित नेपाली उखान छ बार वर्षमा त खोलो पनि फर्किन्छ । आखिर हो रहेछ, नेपाल खानेपानी संस्थानले २०६६ सालमा प्रकाशित विज्ञापनको नतीजा २०८७ सालमा प्रकाशित गरेको छ ।

संस्थानले २०६६ सालमा प्रकाशित ५९/०६६/०६७ नंबरको विज्ञापनको २०७७ चैत्र ०९ गतेदेखि २९ गतेसम्म अन्तर्वार्ता गरी आइतवार(आज) नियुक्तीका लागि सिफारिस गरेको छ ।

सम्बन्धित समाचारः खोनेपानी संस्थानमा स्थायी कर्मचारी नियुक्तिका लागि सिफारिस

प्रतिक्रिया दिनुहोस