२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेश मुख्यमन्त्री परिषद्को बैठकः यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा ढुङ्गाना

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश र शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानबीच प्रदेशभित्रका हृदयघातबाट प्रभावितहरूको उपचारमा निरन्तरता दिने र १२ घण्टाभित्रै हृदयघात भएका बिरामीलाई उपचारको लागि प्रदेश सरकारले शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसम्म पुर्‍याउने सहमति भएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले विभिन्न विधेयक तर्जुमाको लागि आवश्यक समितिमा पठाउने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रवक्ता ढुङ्गेलले बताए । यसैगरी उक्त बैठकले स्थानीय निकायमार्फत प्रदेशका विभिन्न कानून कार्यान्वयन गराउन कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी दिने सहमति गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । सोही बैठकले प्रदेशभित्रका सङ्घीय प्रहरी एकाइमा सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस