२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी आमसभाबाट ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने पक्राउ

अ+ अ-

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ? ’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका लागि न्याय माग्ने ८ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर गएका ८ जना युवालाई पक्राउ गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले बताए।

उनीहरुलाई सभास्थल पुगे लगत्तै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

दिउँसो २ बजे पक्राउ परेका उनीहरुलाई प्रधानमन्त्री आमसभा स्थलबाट निस्के लगत्तै बेलुका ५ बजे छोडिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस