संसद विघटनविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद विघटनविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी


२२ पुस २०७७, बुधबार


High Court_Sarbocha adalat

काठमाडौँ । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ हुँदै छ । संसद विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन बढी रिट परेका थिए ।

ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएपछि आजदेखि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

सम्बन्धित समाचार : संसद विघटनविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै

सम्बन्धित समाचार : संसद विघटन विरुद्धको रिट सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलास गठन

सम्बन्धित समाचार :प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पठाए लिखित जवाफ

सम्बन्धित समाचार : एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

 

 

Tags :
प्रतिक्रिया दिनुहोस