३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुर कृषि विश्वविद्यालयको रजिस्ट्रारमा शारदा थपलिया, सेवा आयोगमा मिश्र

अ+ अ-

चितवन । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको रजिस्ट्रारमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. थपलियालाई रजिष्टारमा नियुक्त गरेका हुन् । यसअघि थपलियाले निमित्त उपकुलपति र रजिष्टारको रूपमा काम गरिसकेकी छन् ।

गत माघ १२ देखि प्रा. डा. मनराज कालाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्टार पद रिक्त रहेको थियो ।

यस्तै उक्त विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा.कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरिएको छ । उनलाई सहकुलपति तथा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले अध्यक्षमा नियुक्त गरेका हुन् ।

गत साउनदेखि सेवा आयोगको अध्यक्ष पद रिक्त थियो । सेवा आयोग  अध्यक्षसहित तीन सदस्यीय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस