२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गीति संग्रह ‘सौरव २०२०’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । भुटनिज अमेरिकन म्युजिक एसोसिएशन (बामा) र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह ‘सौरव २०२०’ (म्युजिक फर ब्रिज) सार्वजनिक भएको छ।

नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको यस गीति संग्रहलाई इन्द्रावती क्रिएशन मार्फत सार्वजनिक गरिएको हो। यस संग्रहमा ६ वटा गीतहरु समावेश छन्। सम्पूर्ण गीतहरु गीतकार तिम्सिनाको वेवसाइट सौरव २०२० र अन्य थुप्रै डिजिटल प्ल्याटफर्म बाट सुन्न सकिनेछ।

किरण गजमेर, किशोर सिवाकोटी, टेक दुधराज, रमेश कडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एल बी मोक्तान, निशान राईले बिभिन्न गीतमा आफ्नो आवाज दिएका छन्। यस संग्रहका गीतहरुमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन्। संग्रह भित्रका विभिन्न गीतहरुमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोजन रहेको छ।

यस संग्रहमा रहेको ुछन शब्दु बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ। छिट्टै नै अरु नयाँ गीतहरु सार्वजनिक गर्दै जाने गीतकार तिम्सिनाले बताएका छन्। यस संग्रहका गीतहरु सुनेर प्रतिक्रिया दिन निर्माण समुहले संसारभरमा छरिएर रहेका नेपाली संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस