३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पलाल स्मृति ब्याडमिन्टन पुस २९ देखि लहानमा

अ+ अ-

काठमाडौँ । दशौँ संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल तथा ४५ वर्ष उमेरभन्दा बढीको भेट्रान्स युगल विधामा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घमा आबद्ध ४७ जिल्लाका खेलाडी तथा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबका गरी झण्डै २ सय खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा क्वाटरफाइनलमा विजयी हुने खेलाडीले जनही रु ८ हजार, सेमिफाइनलमा विजयी हुनेले रु १६ हजार तथा विजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष र महिला एकल, युगल तथा भेट्रान्स युगलका विजेताले रु २० हजार, उपविजेताले रु १० हजार तथा सेमिफाइनलमा पुग्ने खेलाडीले जनही रु ५ हजार पुरस्कार प्राप्त गर्ने सङ्घले जनाएको छ ।

यस्तै छात्रछात्रातर्फ यू–१७ का विजेताले रु १५ हजार, उपविजेताले रु ८ हजार तथा सेमिफाइनलमा प्रवेश गर्नेले रु ४ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता ब्याडमिन्टन सङ्घ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस