२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाहाल-नेपाल समूहका नेता बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोगमा

अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णय लिएर बुधबार नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर र मंगलबारको बैठकको निर्णय लिएर आयोग पुगेको बताए । आयोगमा नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । पोखरेलले केन्द्रीय कमिटीको करिब ६६ प्रतिशत सदस्यको हस्ताक्षर आफूहरुसँग रहेको दावी गरे ।

सरकारले संसद विघटन गरेपछि नेकपा पनि विभाजन भएको छ । नेकपाका दुवै समूहले छुट्टाछुट्टै बैठक राखेर आ–आफ्नो समूहलाई आधिकारीक दावी गरेका छन् ।

अध्यक्ष ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह आधिकारिक भएको दावी गरेको छ। ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कमिटीमा ५ सय ५६ सदस्य थप गरेको छ । केन्द्रीय कमिटी विस्तार गरिएको नामसहितको विवरण मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस