काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाँदैछन् ।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन् ।
ओली खुमलटार जाने भएपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।