२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुषले समान तलब पाउने

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल खेलाडीको तलब बढेको छ । अब महिला र पुरुषले समान तलब पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबलको तलब बढाउनुका साथै महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको हो। बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार पुर्‍याउने निर्णय गरेको स्रोतले बताएको छ।

पुरुष फुटबलर मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए। यस्तै महिला खेलाडीले भने मासिक ७ हजार मात्र पाउने गर्थे। जसमा पुरुषको ३ हजार बढाउँदा महिलाको पुरुष सरह बनाउन मासिक ११ हजार बढाइएको छ।

विभिन्न देशले महिला खेलाडीको तलब पुरुष सरह बनाएपछि नेपालमा पनि समान तलब हुनु पर्ने विषयमा महिला खेलाडीले आवाज उठाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस