२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने

अ+ अ-

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन् । मङ्गलवारको बैठकमा छलफलको क्रममा बुधवारको बैठकको औचित्य नभएको भन्दै बैठकमा उपस्थित नहुने जानकारी दिएका ओलीले अहिले भने बैठकमा सहभागी हुने सहमति जनाएका हुन् ।

मङ्गलवारको सचिवालय बैठकमा चर्का चर्की भएपछि वातावरण तनावपूर्ण भएको थियो । बैठक बुधवार पनि बस्ने गरी सकिएको थियो । ओलीले भने बैठकको औचित्य नभएको भन्दै असहमति जनाएका थिए ।

ओलीको उपस्थितिबिना पनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्य व्यस्तता कारण ओली बुधवार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए ।

नेताहरूसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस