५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणबाट २५ वर्षीया सुत्केरीको मृत्यु

अ+ अ-

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण मोरङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिकाकी २५ वर्षीया महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुत्केरी भएको करिब १६ दिनपछि श्वासप्रश्वासमा समस्या र बोली एकाएक बन्द भएपछि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा मृगौला र निमोनियाको समस्या थियो ।

कोरोना संक्रमण भइसकेको अवस्थामा स्वास्थ्यमा समस्या भएपछि परिवारले होम आइसोलेशनबाट उनलाई मंसिर १० गते अस्पतालमा भर्ना गराएका थिए ।

जटिल अवस्थामा भर्ना गरिएकी महिलालाई बुधबारदेखि भेन्टिलेटरमा राखेर बचाउने प्रयास गरिएको भए पनि सफल नभएको अस्पतालका प्रबन्ध नारायण दाहालले बताए । उनको बिहीबार राति करिब ११ बजे मृत्यु भएको हो ।

परिवारका सदस्यका अनुसार सुत्केरी ब्यथाले च्यापेपछि कात्तिक २५ दमकस्थित आम्दा अस्पतालमा शल्यक्रिया गरि डेलिभरी गराइएको थियो। डेलिभरीपछि स्वास्थ्य अवस्था सामान्य रहेकी महिला र छोरी दुवैलाई अस्पतालले डिस्चार्ज गरेको थियो।

उनलाई मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरेको उनकी दिदिले जानकारी दिइन्। कात्तिक ३० गते पीसीआर रिपोर्ट नेगेटिभ आयो । दोस्रो पटक परीक्षण गर्दा बहिनीको रिपोर्ट पोजिटिभ आएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस