२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली ८ गते घुन्सा जाने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर८ गते सोमबार ताप्लेजुङको घुन्सा जाने भएका छन् । यसअघि मङ्सिर ५ गतेलाई तय भएका कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन्। घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस