३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरण मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

अ+ अ-

काठमाडौं । सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल (विन्दल) लाई बजरङ्ग पन्सारी (अग्रवाल) र मेचेसहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका– २९ गोङ्गबुस्थित होटल काठमाडौँ इनबाट मेचेलाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीका लागि आज जिल्ला प्रहरी कार्यालय झापा पठाएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए ।

उनीहरुले अग्रवाललाई एम्बुलेन्समा हालेर हर्कबहादुर कन्दका घरमा पुर्‍याइ बन्धक बनाएका अवस्थामा सोही साल माघ २३ गते उद्धार गरेको थियो । सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक प्रहरीसमेत घाइते भएका थिए ।

सङ्गठितरुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस