काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ६९८ कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ६९८ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।