२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद गुज्रिएको दुई लाख बराबरको खाद्यान्न सामाग्री नष्ट

अ+ अ-

डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले दशैँको मुखैमा दुई लाख हाराहारीको खाद्य सामाग्री नष्ट गरेको छ ।

त्रिपूरा सुन्दरी नगरपालिकामा रहेको कोट बगरमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री बरामद गरी नष्ट गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले दुई लाख बराबरको म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बरामद गर्दा केही पसल समेत खाली भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् ।

तिनदिन पहिला दुनै बजारमा लाखौँको सामान बरामद गरी जलाइयो त्रिपूराकोछ बजारबाट धेरै नै गुनासो आएपछि अनुगमन गर्यौ सामान सबै मिति सकिएको भेटियो हामीले सबै सामान बरामत गरिदियौ केही पसल पुरै खाली नभए सहायक प्रजिअ शर्माले बताइन् ।

नागरिकको स्वास्थ्यमा खेलावाड गर्न कसैलाई छुट छैन हामी कानुनको कट्घरामा ल्याउँछौ यो चेतावनी मात्रै हो अझै अटेर गरे कानुनी प्रक्रिया अघि बढाउँछौ सहायक प्रजिअ शर्माले ठोकुवा गरिन । त्रिपूराकोट बजारमा सबैभन्दा धेरै चाउचाउ, बिस्कुट, पेय पदार्थ र मसला जन्य खाद्य सामाग्री सहित २१ प्रकारका सामान बरामद भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

घरेलु, प्रहरी, प्रशासन, उद्योग वाणिज्य सङ्घको टोलीले अकस्मात् बजारको अनुगमन गरेपछि पसलेले लुकाउने ठाउँ नै पाएनन् पसले उम्किन नपाएपछि मिति गुज्रिएका सबै समान बरामद गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाको दाबी छ । स्थानीय सरकारले बजार अनुगमनमा चासो नराखेपछि सहायक प्रजिअ लक्ष्मीदेवी शर्माले आफै बजार अनुगमनमा सक्रिय भएकी हुन् ।

कोरोनाको महामारीका बिचमा पसलेले सामान लुकाएको र महंगी गराउन खोजेपछि मिति गुज्रिएका सामानहरू झनै धेरै बढेको र स्थानीय सरकार मौन बस्दा यति ठुलो परिमाणमा खाद्य सामाग्री नष्ट गर्नु परेको प्रशासनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस