८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन गरौँ भन्दा पन्छिन खोज्नु उचित हो र ?

अ+ अ-

काठमाडौं । प्रदेश नं ५ का मुख्य मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेलले पार्टी महाधिवेशन गरौँ भन्दा पार्टीका नेताहरुले असहमति जनाउन थालेकोमा प्रश्न गरेका छन् । नेता पोखरेलले आफ्नो फेसबुकमा पोस्ट गर्दै प्रश्न गरेका हुन् ।

उनले फेसबुकमा भनेका छन्, ‘पार्टी एकता गर्दा २ वर्षमै एकता गर्छौं भन्ने नेताहरु ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’

शनिवार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन राख्ने प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यसमा सहमति जनाएका थिए । तर पार्टीकै अन्य केही नेताहरुले भने मंसिरमै महाधिवेशन गर्न सम्भव छर भनेर प्रश्न गरेका थिए ।

आइतवार अध्यक्ष प्रचण्डले त्यसबारे असहमति जनाउने नेताहरुलाई आफ्नो निजीनिवास बोलाएर छलफल पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस