११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले कुटनीतिक नोट पठाएको खुलासा

अ+ अ-

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नेपालले नयाँ नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले यसबारे राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोलेका हुन् । नेता विडारीका अनुसार भारत सरकारले असार १० गते नै कुटनीतिक नोट पठाएको थियो । तर परराष्ट्र मन्त्रालयले यसबारे सूचना सार्वजनिक गरेको छैन ।

नेपालको संसदले संविधान संशोधन गर्दै नयाँ नक्सा जारी गरेपछि भारतीय अधिकारीहरुले यसमा विरोध जनाएका थिए । केही नेताहरुले भने नेपाल रुष्ट बनेकोमा सहमतिबाट समाधान खोज्नुपर्ने तर्क गरेका थिए ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुलाबाट लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो । तर नेपाल र भारत सरकारबीच वार्ताको वातावरण बन्न नसकेपछि पछिल्लो समय दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ । नेपाल सरकारले भारत वार्ताका लागि तयार नदेखिएको भन्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर गत जेठ ५ गते नयाँ नक्सा जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस