१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवक्ता स्वागत नेपालसहित १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी

अ+ अ-

काठमाडौं । प्रहरीले अधिवक्ता स्वागत नेपालसहित १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध कार्यक्रम भन्दै स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखेका थिए । सोही कार्यक्रमका बिच उनीहरुलाई मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

उनीहरुले हिंसात्मक कार्य गर्न लागिएकाले पक्राउ गरिएको प्ररीले जनाएको छ । सडकमै शरीरबाट रगत पोख्ने कार्यक्रम गरेकाले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गर्ने तयारी भइरहेको बताइएको छ । म्याद थप गरी पक्राउ परेकाहरुविद्ध विस्तृत अनुसन्धान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस