१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा एक जना महिलाको करेन्ट लागेर मृत्यु

अ+ अ-

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं. ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेकोमा करेन्ट लागेर मृत्यु भएको स्थानीय बासीले बताएका छन् ।

आदर्श वडा नं. ७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुलसी थापा बाघको धारामा नुहाउन जाँदा करेन्ट लागेर मृत्यु भएको स्थानीय गणेश विष्टले जानकारी दिएका छन् ।

गाउँको सार्वजनिक धारामा भारतबाट आएका व्यक्तिहरूमा कोरोनाको सङ्क्रमित भएका व्यक्तिहरू पनि पानी भर्न आउने सक्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन् । करेन्ट छोड्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शमा नियन्त्रणमा लिएर राखिएको छ । शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताएका छन् ।

गाउँको सार्वजनिक धारामा घरबाट बिजुलीको तार र ग्याबिन जालीको तार जोडेर धारामा लगाएपछि धारामा समेत करेन्ट प्रवाह भएको थियो । मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रूपमा काम गर्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस