२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे आठ लाख बिगोसहित विद्युतका एक कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । मोरङ्को रङ्गेली विद्युत वितरण केन्द्रका एक कर्मचारीविरुद्ध साढे आठ लाख बढीको विगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण रङ्गेली वितरण केन्द्र मोरङ्गका तत्कालीन हेल्पर(म्यादी) अरुण कुमार गुरुङविरुद्द विद्युत महशुल हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार गुरुङ्ले उक्त केन्द्रको काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।

गुरुङ्ले ग्राहकले बुझाइसकेको विद्युत महशुलबाट आव ०६८/६९ र आव ०६९/७० मा हिनामिना गरेको कारणले त्यस्ता ग्राहकका नाममा उक्त हिनामिनाबाट बक्यौता देखिन गएको नियमानुसारको रिबेट तथा दस्तुरसहितको महशुल रकम ८,७३,५४२ रुपैयाँ १४ पैसा विगो देखिएको आयोगको दाबी छ ।

उक्त रकम बमोजिमको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस