३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय सीमा नाका बन्द गरौँ

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा एकतर्फी रूपमै भए पनि भारतीय सीमा नाका बन्द गर्न आवाज उठेको छ ।

नेपालले सीमा नाका बन्द गर्न भारतसँग प्रस्ताव गरे पनि ठोस जवाफ नआएपछि यदि भारतले नमानेको अवस्थामा नेपालले आफ्नोतर्फबाट भए पनि नाका बन्द गर्नुपर्ने सहभागीहरूले बताएका हुन् । यति बेला भारतमा थप कोरोनाको प्रकोप बढ्दै गएपछि सिमानाकाबाट नेपाल फर्कनेहरूको भीड बढ्दै गएको छ ।

उच्चस्तरीय समितिको शनिवार साँझ बसेको बैठकमा मन्त्रीहरूले भारतसँग सीमा नाका बन्द नगर्दा जोखिम बढेको बताउँदै बहुसङ्ख्यक मन्त्रीहरूले भारत सहमत भए सहमतिकै आधारमा र नभए एकतर्फी रूपमा भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको छ ।

भारतीय सीमा नाकाहरू खुला नै राख्ने हो भने अन्तर्राष्ट्रिय उडानहरू रोकेको कुनै अर्थ नहुने र जोखिम कायम नै रहने भएपछि भारतीय नाका बन्द गर्न भनिएको हो । सहभागी मन्त्रीहरूले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्नुपर्नेसमेत बताएका छन् ।

सरकारले नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडानमा भने शनिवार मध्यरातदेखि प्रतिबन्ध लगाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस