७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलामसँग जोडिएका सबै भारतीय नाका बन्द

अ+ अ-

इलाम । कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा भारतले इलामसँग जोडिएका सबै नाका बन्द गरेको छ । पशुतपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, अन्तुलगायत नाका भारतले शनिबार बिहानैदेखि बन्द गरेको हो ।

भारतीय पक्षबाट नाका बन्द गरिएपछि आउजाउसहित सामान ल्याउने लैजाने काम पनि बन्द भएको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

इलामका नागरिकले अब विकल्पको रुपमा काँकडभिट्टा या जोगबनी नाका प्रयोग गर्नु पर्नेछ । शनिबारका लागि मात्र भन्दै स्थानीयवासीलाई भने सामान्य रुपमा ओहोरदाहोर गर्न दिइएको छ ।

कोरोना फैलन नदिन भन्दै सूर्योदय नगरपालिकाले गत फागुन २२ देखि पशुपतिनगरमा साहयता तथा परामर्श केन्द्र राखेको थियो । शुत्रलबार साँझसम्म केन्द्रमा साडे ७ हजारको परिक्षण गरिएको थियो । केन्द्रका अनुसार दैनिकरुपमा आउजाउ गर्नेको संख्यामा कमी आइरहेको थियो ।

सबै नाका बन्द हुँदा जिल्लाका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ल्याउन र सागसब्जीसहित नगदेबाली बिक्रीमा प्रत्यक्ष असर पर्नेछ । साथै यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचार र दार्जिलिङ क्षेत्रका विद्यालयमा पढाइका लागि जान पनि समस्या हुनेछ ।

प्रतिक्रिया दिनुहोस