२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै

अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिङफिङ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको वुहानमा पुगेका छन्।

उनी मंगलबार वुहानको हुओशेन्सा अस्पताल लगायत क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अबस्था अवलोकन गर्न तथा यस महामारी रोकथाम र नियन्त्रणको जानकारी लिन वुहान पुगेका हुन्।

उनको यस भ्रमणलाई कोभिडको प्रकोप विस्तारै नियन्त्रणमा आएको संकेतको रुपमा लिएको सिन्हुवा समाचार एजेन्सीले जनाएको छ। कोभिड १९को केन्द्र रहेको चीनमा अब भने संक्रमितको संख्या विस्तारै कम हुँदै गएको छ। पछिल्लो दुई दिनमा कुनै पनि संक्रमितको मृत्युको खबर आएको छैन भने सोमबार जम्मा १९ जनामा संक्रमितको पुष्टि भएको थियो।

चीनमा हालसम्म ३ हजार १ सय ३६ संक्रमितको मृत्यु भईसकेको छ भने ६० हजार ९३ जना पुन स्वस्थ भएर घर फर्किएका छन्। अब १७ हजार ५ सय २८ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर मृतकको संख्या ४ हजार पुगेको छ। सिन्हुवा

प्रतिक्रिया दिनुहोस