२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कोरोना भाइरस विरुद्ध भलिबल

अ+ अ-

डोटी । विश्वव्यापी रूपमा सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध डोटीमा वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ ले राष्ट्रका लागि खेलकुद स्वाथ्यका लागि खेलकुद भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै कोरोना भाइरसका विरुद्ध लड्न प्रत्येक मानिस स्वच्छ हुन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष चक्र माझिले बताए । उनले भने हाम्रो खेलकुदको मुख्य उद्देश्य भनेको खेलकुदको विकास, प्रवर्द्धन गर्नु हो त्यसका साथै विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिरहेको कोरोना भाइरसका विरुद्ध सबैले सचेत रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्नु पनि हो । कोरोना भाइरसका विरुद्ध सबैले सचेत रही पूर्व तयारी गर्न समेत आग्रह गरे ।

सबै तह वर्ग उमेर समूहको लागि खेलकुद उत्तिकै आवश्यक रहेको दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख शिवराज खड्काले बताए । उनले भने खेलकुद विकासका साथै खेलाडीहरूको पनि सम्मान हुनुपर्ने बताए । सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरसको लागि पूर्व तयारी अवस्थामा रहन समेत आवश्यक रहेको बताए ।

प्रत्येक व्यक्ति स्वस्थ रहन नियमित ब्यायमका साथै खेलकुद गर्न आवश्यक रहेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताए । वडाले खेलकुदको आयोजना गर्दा खेलकुदको विकासमा सहयोग पुग्नुका साथै खेलाडीहरूको पहिचान हुने समेत बताए ।

शुक्र र शनिवार सञ्चालन हुने भलिबल प्रतियोगितामा वडा भित्रका ६ वटा टिमको सहभागिता रहने जसमा प्रथम, द्धितृया र तृतीयालाई नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

वडा कार्यालयले कोरोना भाइरस बाट बच्न यसका लक्षण, पूर्व तयारी, सर्तकताका लागि अपनाउन सकिने उपायहरूका बारेमा जनचेतना दिनुका साथै वडावासीलाई सचेत रहन अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस