२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : बाँस्कोटाले अडिओमा हामी भनेको को–को हुन् ?

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडिओ प्रकरणमा छानविन अगाडी नबढेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक साता बितिसक्दासम्म छानविन अगाडि नबढ्नुको नियत के हो भनेर प्रश्न गरे ।

बाँस्कोटाको अडिओमा हामीलाई कति आउँछ भन्ने प्रष्ट सुनिएको भन्दै देउवाले हामी भनेको को हो ? भनेर प्रश्न गर्दै भने, ‘अडिओमा हामीलाई कति आउँछ भनेर सोधिएको प्रस्ट सुनिन्छ । प्रधानमन्त्रीज्यू यो हामी भनेको को–को हुन् ? प्रस्ट्याईदिनुस् ।’

सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको दाबी गरिएको अडिओ बाहिर आइसकेपछि छानविन नै नगरी प्रधानमन्त्रीले उक्त अडिओ नक्कली भनेर टिप्पणी गरेको देउवाको भनाइ छ । देउवाले बाँस्कोटा अडिओ प्रकरणमा नियतवस नै छानविन नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

बाँस्कोटा र स्वीस कम्पनीको एजेन्टबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा कमिसनका लागि बार्गे्निङ गरेको भिडिओ गत साता सार्वजनकि भएको थियो । सो लगत्तै बाँस्कोटाले भ्रष्टाचार गरेको नभई प्रश्न उठेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस