४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केआईसिंह गाउँपालिकाद्वारा अल्ट्रासाउण्ड सेवा सुरु

अ+ अ-

डोटी । गर्भवती महिलाहरुलाई गाउँघरमा स्वास्थ्य चेकजाचँमा सहजता पुगोस भन्ने हेतुले डोटीको के आई सिंह गाउँपलिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।

‘ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थालाई लक्षित गरि निःशुल्क रुपमा सेवा सुरु गरिएको के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । उनले भने, ‘गाउँघर तिर सेवा यस्तो नपाईने अल्ट्रासाउण्ड गर्न २/३ घण्टाको कच्चीबाटोमा हिडेर राजपुर, दिपायल तिर जानु पर्ने समस्याको अन्त्य भई गर्भवती महिलाहरु आफ्नो गाउँघरमा सेवा उपभोग गर्न सहजता होस भन्ने हेतुले सेवा सुचारु ग्रिएको हो ।’

गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट सेवा प्रबाह हुने भएकाले सबैलाई सेवा उपभोग गरि फाईदा उठाउन समेत अध्यक्ष शाहीले आग्रह गरेका छन् ।

ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट गर्भवती महिलाको र बच्चाको स्वास्थ्य अवस्थाकोवारे जानकारी हुनुका साथै स्वास्थ्य समस्याको बारेमा पहिचान भई उपचार गर्न सहज हुने केआई सिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिल बहादुर बोहराले बताए ।

उनले भने,‘गर्भवती महिलाहरुका लागि निःशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा गाउँपालिका अन्र्तगत रहेका पाँच वटा स्वास्थ्य संस्थाबाट महिनाको एक पटक पुग्ने गरी र दुर्गामाण्डौ स्वास्थ्य चौकीबाट नियमित रुपमा सेवा उपलब्ध गराईने छ ।’

अल्ट्रासाउण्ड सेवा दक्ष प्रशुतिकर्मी (एसविए) तालिम प्राप्त गरेका अल्ट्रासाउण्ड सम्बन्धी २१ दिने तालिम लिएका दक्ष स्वास्थ्य कर्मिबाट उपलब्ध गराईने व्यवस्था रहेको समेत संयोजक बोहराले बताए ।

डोटी जिल्लाका नौ स्थानीय तहमध्ये सात वटामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनले सायल र बडीकेदार गाउँपालिकाबाट पहिलो चरमा एसविए तालिम प्राप्त स्वास्थ्यकर्मी नहुदाँ छुटेका थिए अहिले तालिममा पठाईएको केही समय पछी सो गाउँपालिकामा समेत सेवा सुचारु हुने जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह एक अल्ट्रासाउण्ड मेसिन उपलव्ध गराई सेवा सुरु गर्ने कार्यक्रम अन्र्तगत केआई सिंह गाउँपालिकाले सेवा सुचारु गरेको हो ।

प्रतिक्रिया दिनुहोस