२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी ज्ञवालीको अग्नि परीक्षा सुरु !

अ+ अ-

काठमाडौँ । निर्विवाद नियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको पहिलो अग्नि परीक्षा एआईजी बढुवाबाट सुरु हुँदै छ ।

३० वर्षे सेवा अवधिका कारण एकै दिन २२ जना उच्चपदस्थसहित एआईजीत्रय पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले अनिवार्य अवकाश लिएसँगै रिक्त तीन एआईजी पदका लागि सात जना डिआइजी प्रतिस्पर्धामा छन् ।

जसमा महानिरीक्षक ज्ञवालीकै ब्याजि तारिणी लम्साल र सूर्य उपाध्याय रहेका छन् भने त्यसपछिको ब्याचबाट शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्की रहेका छन् । त्यसपछि बढुवा भएका विश्वराज पोखरेल समेत यसैपटक एआईजी हुने दौडमा छन् । तीन पदका लागि पहिलो नम्बरमा तारिणी लम्साल र दोस्रोमा सूर्य उपाध्याय निर्विवाद जस्तै भए पनि तेस्रोमा कसलाई बनाउने भन्ने नै सबैभन्दा बढी सकसपूर्ण हुनेछ । अहिले पहिलो नम्बरमा एआइजी सिफारिस हुने व्यक्ति नै पाँच महिना पछिको आइजिपीको दाबेदार हुनेछ ।

जसरी सरकारले वरिष्ठलाई लत्याउँदै कनिष्ठलाई आइजिपी बनाएर संगठनमा चरम असन्तुष्टि जन्माउने र अदालतसम्मै पुग्ने यसअघिको परिपाटीमा ब्रेक लगाउँदै पहिलो दाबेदार ज्ञवालीलाई नियुक्त गरेर थिति बसाल्न खोजेको छ, त्यसैगरी एआईजी नियुक्तिमा पनि सिनियारिटिकै आधारमा नियुक्ति दिलाउन सके मात्रै आइजिपी ज्ञवालीको नियुक्ति सार्थक हुनेछ ।

सर्वोच्च पदमा पुग्ने जो कोहीको पनि चाहना हुन्छ तर राजनीतिक दबाब र प्रभावका आधारमा सिनियरलाई जुनियरले उछिन्ने अवस्था आयो भने त्यो सिङ्गो सङ्गठनका लागि घातक साबित हुन्छ । त्यसमाथि पनि फौजी जस्तो संवेदनशील सङ्गठनमा यस्तो हुनु कदापि हितकर हुँदैन ।

र यो पनि,

ठाकुर ज्ञवाली आइजिपीमा नियुक्त

ठाकुर ज्ञवाली आइजिपी हुने पक्का 

आइजिपी को ?

प्रतिक्रिया दिनुहोस