२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ जनाको हत्या गर्ने सैनिकलाई गोली हानियो

अ+ अ-

काठमाडौँ । थाइल्यान्डमा २१ जनाको हत्या गर्ने एक सैनिकलाई गाली हानि हत्या गरिएको छ ।

शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने ती सैनिकलाई आइतबार सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका हुन् ।

थाइल्याण्डका सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चर्नविराकुलले फेसबुकमा प्रहरी तथा सेनालाई धन्यवाद दिँदै भनेका छन्, ‘यो अवस्थाको अन्त्य गरेकोमा धन्यवाद प्रहरी तथा सेना। सुटरलाई गोली हानी मारिएको छ ।’

आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो।

एक सरक्षाकर्मीका अनुसार प्रहरीले ती आक्रमणकारीलाई मार्नुका साथै आठजनाको उद्दार गरेको छ र तीमध्ये केही घाइते छन् ।

शनिबार थाइल्यान्डको नाखोन रचासिमामा जकरापंत थोमा नाम गरेका ती सैनिकले अन्धाधुन्द गोली प्रहार गर्दा २१ जना मारिएका थिए ।

घटनामा दर्जनौं घाइते भएका थिए।

उनले आफ्नै कमान्डिङ अफिसरलाई मार्नुका साथै सैन्य शिविरबाट हतियार चोरेको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस