३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर र कर्मचारीमाथि हातपात भएको विरोधमा सप्तरीका सबै स्थानीय तह बन्द

अ+ अ-

सप्तरी । मेयर र कर्मचारीमाथि हातपात भएको विरोधमा आज सप्तरीका सबै स्थानीय तह बन्द गरिएका छन् । डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहसहित कर्मचारीमाथि हातपात भएको विरोधमा जिल्ला १८ वटै स्थानीय तह बन्द गरिएका हुन् ।

डाक्नेश्वरी–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही उनी माथि मंगलबार हातपात भएको थियो ।

मेयर साहसहित कर्मचारीलाई रोकेर केही व्यक्तिहरुले हातपात गरेको जनाइएको छ ।

मेयर साहले डाक्नेश्वरी नगरपालिका–५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर–७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले हातपात गरेको बताएका छन् ।

जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने र हातपात गर्नेलाई कारबाही प्रकृया अगाडि नबढाइए स्थानीय तह अनिश्चित कालका लागि बन्द गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस