२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न आग्रह

अ+ अ-

खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिको आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गरेका छन् ।

प्रदेशसभाका प्रतिपक्ष दलका नेता तथा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको निधनमा नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले प्रतीपक्षीय मित्रता गुमाउँदा दुःखी भएका छौँ भने ।

मुख्यमन्त्री पोखरेलले राजनीतिक आन्दोलनमा उनीजस्ता पात्रको खास भूमिकाले राजनीतिको आदर्श बचाएको उल्लेख गर्दै प्रदेशसभालाई स्थापित गर्न स्व पोखरेलको योगदानको प्रशंसा गरे । उनले स्व। पोखरेललाई सङ्षर्घशील व्यक्तित्वका रुपमा चित्रण गर्दै प्रदेशसभामा सहमतीय प्रणालीलाई थालनी गरेर अरूका लागिसमेत अनुसरणयोग्य काम गरेको बताए ।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आफ्नो पार्टीप्रतिको लगाव र प्रदेशसभामा उनले खेलेको भूमिकाको प्रशंसा गरे । उनले सादगी जीवनशैली र जीवनको अन्तिम समयमा पनि लोभलालच नगरेका स्व पोखरेलकोे आदर्श जीवनशैलीलाई सबैले अनुसरण गर्न आवश्यक भएको बताए ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाका विभिन्न विषयमा सहमति र छलफलबाट निष्कर्षमा पुग्ने नेताका रुपमा उनलाई आफूले बुझेको उल्लेख गरे ।

नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ का उपनेता वीरेन्द्र कनौडियाको अध्यक्षतामा भएको सो श्रद्धाञ्जलिसभामा पार्टीका प्रमुख सचेतक निर्मला क्षेत्री, समाजवादी पार्टीका सहसराम यादव, राजपाका कल्पना पाण्डे, प्रदेशसभा सदस्य बैजनाथ कलवारले मन्तव्य व्यक्त गर्दै प्रदेशसभाले एक कुशल अभिभावक गुमाएको बताए । प्रदेशसभाका प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस