२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाथ बालबालिकालाई सैनिक महाविद्यालयमा कक्षा १२ सम्म निःशुल्क पढाउने

अ+ अ-

काठमाडौं । नेपाली सेनाले सैनिकका अनाथ बालबालिकाहरुलाई निःशुल्क पढाउने भएको छ ।

रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा आयोजित भूतपपूर्व सैनिक सम्मेलनमा बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले हिताधिकारी सैनिकका अनाथ बालबालिकालाई १ देखि १२ कक्षासम्म निःशुल्क पढाउने जानकारी दिए ।

शिक्षाको पहुँचबाट बञ्चित नहुन् भनेर आगामी शैक्षिक शत्रबाट नै सैनिक महाविद्यालयहरुमा लागू हुनेगरी हिताधिकारीमध्ये श्रीमान् तथा श्रीमती दुवैको मृत्यु भई अनाथ भएका बालबालिकाहरुका लागि उक्त अवसर प्रदान गरिने उनले बताए ।

साथै प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट शुरु भएको सीपमूलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताए ।

नेपाली सेनाले सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजार मूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस