कोरोना भाइरस : मृत्यु हुनेको संख्या १०६ पुग्यो, ४ हजार भन्दा बढी संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस : मृत्यु हुनेको संख्या १०६ पुग्यो, ४ हजार भन्दा बढी संक्रमित


१४ माघ २०७६, मंगलबार


काठमाडौँ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ । मंगलबार सम्म चीनमा मृत्यु हुनेको संख्या १०६ पुगको चिनियाँ अधिारीहरुले जनाएका छन् ।

भाइरसबाट ४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

चीनभन्दा बाहिरका कम्तिमा १६ देशमा ४७ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

चीनमा सार्वजनिक यातायात बन्द गरिएको छ । साथै विदा पनि थपिएको छ । एजेन्सी

कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या ८२ पुग्यो, चीनबाहिर ४७ जनामा संक्रमण

Tags :
प्रतिक्रिया दिनुहोस