४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप सम्मिलित मेलबर्नले एडिलेडसँग प्रतिस्पर्धा गर्दै

अ+ अ-

एजेन्सी । सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज (बुधबार) लिगको १३ औँ खेल खेल्दै छ । मेलबर्नले एडिलेड स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार एडिलेडको घरेलु मैदानमा अपरान्ह १ः५५ मा सुरु हुनेछ । आजको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो छ । सन्दीप आजको खेलका लागि मेलबर्नले घोषणा गरेको १३ सदस्सीय टोलीमा छन् ।

प्रतियोगिताको १२ खेल खेलेको मेलबर्न १० खेलमा जित र दुई खेलमा हारसँगै तालिकाको शीर्ष स्थानमा छ ।

एडिलेड ११ खेलमा ६ जितसहित १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले ११ खेलमा १४ विकेट हात पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस