५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन प्रचारप्रसारको अवधि सकिँदै

अ+ अ-

काठमाडौँ । यही माघ ९ गते हुने निर्वाचनको लागि प्रचारप्रसारको अवधि आज(सोमबार) सकिँदै छ । निर्वाचन आचारसंहिताबमोजिम आज सोमबार रातिबाट मौन अवधि सुरु हुने भएको हो ।

निर्वाचनको ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुने भएकोले सोमबार राति १२ बजेदेखि कुनै पनि प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा वेबसाइट, ट्विटर, फेसबुक, भाइबर तथा एसएमएसलगायतका कुनै पनि सामाजिक सञ्जाल प्रयोग गरी प्रसारप्रसार गर्न निषेध गरिएको छ ।

यस्तै मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन । आयोगले मौन अवधिमा आचारसंहिता पूर्ण पालना गर्न गराउन सरोकारवालासँग अपिल पनि गरेको छ ।

निर्वाचन आयोगले यही पुस २७ बाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत निर्वाचन आचारसंहिताले तोकेका सबै सरोकारवालाले पालना गर्ने गरी आचारसंहिता लागू गरेको थियो । मतदानका लागि सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस