२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुर्खेतद्वारा शनिबार आयोजित दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले पढ्दापढ्दै रोजगारीको सिर्जना हुने शिक्षा प्रणाली मुलुकमा आवश्यक भएको बताए । ‘हाम्रो माटो, हावापानी र आवश्यकताअनुसारको पाठ्यक्रम बनाउनुपर्छ,’ उनले भने, ‘उत्पादन र आर्थिक विकासमा योगदान दिने शिक्षा लागू हुन सके मात्र देश लक्षित गन्तव्यमा पुग्न सक्छ ।’

निजी क्षेत्रको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी गर्ने गर्ने निजी कम्पनीलाई १० वर्षसम्म प्रदेशले कर छुट गर्ने नीति लिएको प्रष्ट्याए । निजी क्षेत्रसँगको समन्वयलाई निकट बनाउने र यहाँ लगानी गर्ने निजी क्षेत्रलाई हार्दिकताका साथ स्वागत गर्ने उनको भनाइ थियो । उनले भने, ‘समृद्धि शब्द अहिले मन्त्र जस्तो भएको छ । यो जपेर मुलुकको विकास हुँदैन । समृद्धिमा पुग्ने बलियो आधार, दिगो सोच र राजनैतिक योजना तयार गर्न जरुरी छ ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय महासचिव कुमार घिमिरेले सरकारले लिएको शैक्षिक नीतिमा प्याब्सनले सहयोग गर्दै आएको दाबी गरे । शिक्षाले मात्र मुलुकमा योग्य जनशक्ति उत्पादन हुने र समृद्धिमा सहयोग पुग्ने जनाउँदै महासचिव घिमिरेले यसको बृहत्तर विकासका लागि राज्यले शिक्षामा अधिकतम लगानी गर्नुपर्ने औँल्याए ।

प्रतिक्रिया दिनुहोस